ब्राइटनसँग लिभरपुल स्तब्ध

लन्डन । साविक विजेता लिभरपुल आफ्नै घरेलु मैदानमा ब्राइटनसँग स्तब्ध बन्न पुगेको छ । सत्रौं स्थानमा रहेको ब्राइटनले लिभरपुललाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । यो हारसँगै लिभरपुल अंकतालिकाको एक खुड्किलो तल झर्दै चौथो स्थानमा पुगेको छ । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले आफ्नो विजययात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा सिटीले … Continue reading ब्राइटनसँग लिभरपुल स्तब्ध